बिजिडब्लुएसद्वारा दशैं भेटघाट कार्यक्रम
ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस) ले विजया दशमी २०६८ को शुभ अवसरमा फार्नबरोमा रमाइलो भेटघाट तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्यो। गत शनिबार फार्नबरोस्थित पहिले ओकफार्म कम्युनिटी स्कूल रहेको भवनमा आयोजित कार्यक्रममा गोर्खा समुदायका युवा तथा विद्यार्थीहरुले विभिन्न मनोरन्जक सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा बोल्दै सोसाइटीका अध्यक्ष सेवानिवृत्त मेजर टिकेन्द्रदल देवानले विजया दशमीको अवसरमा सबैलाई [...]
• Read more
Society of the Gurkhas