“If there was a minute’s silence for every Gurkha casualty from World War 2 alone, we would have to keep quiet for two weeks Gurkha graves are spread across the face of the earth in nearly every country in which Britain has fought – silent testament to Gurkha Loyalty and Courage.

The British Gurkha Welfare Society is the largest welfare organisation run by Gurkhas for Gurkhas in the UK and Nepal, and was founded in 2004 to cater for the needs of the many ex-servicemen and their families returning to the UK. The remit of the Society is to seek equality of treatment for Gurkhas.

Based in Farnborough, the BGWS provides a range of welfare and immigration services to Gurkhas and Nepali citizens, also maintaining close contact with local authorities across the country with sizeable Gurkha populations, and representing the Gurkha community at the highest levels in Westminster.

Our members include hundreds of former Gurkha soldiers, along with an associate membership of British officers, senior police officers and government employees. We are also fortunate to maintain a network of honorary members from the friends of the BGWS.

Follow us on Twitter@BGWSPensions
Follow us on Facebook


GURKHA JUSTICE – A TALE OF TWO HALVES
Settlement – retrospective of when you served but with minimum of 4 years service – brilliantly brought to a most satisfactory conclusion by the awesome and beautiful Joanna Lumley and her campaign. ‘If you are good enough to die for a country you are good enough to live in that country’. A simple yet powerful message easily understood by all. The first half of Gurkha Justice brought to an excellent conclusion.

CLICK HERE TO READ MORE

LITIGATION FUND UPDATE – 13/07/2012

BGWS Radio Player

ANNOUNCEMENT

BGWS Pariwar cordially invites all friends and families to its Annual Get-Together/BBQ – 10TH Anniversary celebration


on Saturday 6 July 2013 at the

GRANGE COMMUNITY JUNIOR SCHOOL
Wren Way, Farnborough, Hampshire, GU14 8TA
(situated on the left handside of BGWS entrance)
from 1200 hrs until 2000 hrs

Activities: Succulent BBQ, Raffle Draw, Lucky Dip, Tombola, Fun games for the ladies, Disco and live coverage by Radio BGWS.

Free car parking at the Farnborough Football Club

For more information, please contact the BGWS office on 01252 510794

Latest News

विजिडब्लुएसको वार्षिक भेटघाट – 5th July 2014

BGWS
प्रकाश गुरुङ -

ब्रिटिश गोर्खा वेलफेयर सोसाईटी (विजिडब्लुएस)को दशौं वार्षिक भेटघाट फानवरोस्थित ग्रेन्ज कम्यूनिटी स्कूलको खेल मैदानमा गत शनिबार ५ जुलाईमा सम्पन्न भयो । बेलायतमा ग्रिष्म ऋतुको समयमा नेपालीहरुबीच धेरै कार्यक्रम हुने हुँदा सबैलाई भ्याई नभ्याई छ । यो मौसममा विभिन्न संघसंस्था, गाउँले, नम्बरी र विवाहका पार्टीहरुको लहरनै चलेको छ। विभिन्न संघसस्थाको कार्यक्रमहरु सँगसँगै गोर्खाहरुको पनि चहलपहल ज्यादै देखिन्छ । बिजिडब्लुएसले गत ११ वर्षदेखि निरन्तर रुपमा वार्षिक समर भेटघाट गर्दै आएको छ । पदमबहादुर राई (बिईएम) र महासचिव क्षत्र राईको सक्रिय नेतृत्वमा कार्यक्रम सञ्चालन भएको थियो ।

टाढा टाढाबाट आएका सदस्य र परिवारहरु एकआपसमा सुखदुःखका कुरा गरेको देखिन्थ्यो भने रेडियो बिजिडब्लुएसका सञ्चालक सञ्चालिकाहरु हासिलो मुद्रामा दुई पाउण्ड डाइरेक्ट डेबिडका फर्महरु लिएर घुमिरहेका थिए । त्यस्तै माष्टर राष्ट्र राईद्वारा सञ्चालित सगरमाथा तेक्वान्दो डोजाङका विद्यार्थीहरुको प्रस्तुति हेर्नलायकको थियो । सो कार्यक्रममा माष्टर राईले डोजाङका लागि आर्थिक सहयोगको अनुरोध गर्दै 778 पाउण्ड संकलन भएको बताए।

महिलाहरुका लागि रामधन राईले बेलुन फुक्ने, फुटाउने, मेसेज पढ्नेजस्ता रमाईला खेलहरुको आयोजना गरेको थियो । पदम राई र क्षत्र राईले तम्बोला र राफल ड्र सञ्चालन गरेका थिए । प्रवेशद्वारको टिकट कन्ट्रोलमा सन्तोष गुरुङ, गणेश क़ामी, मनबहादुर गुरुङ (८४०६)ले सहयोग गरेका थिए । म्यूजिक डिजेको अभिभारा हेमप्रकाश राना र मनि राईले निभाएका थिए । सेक्यूरिटीको जिम्मा कृष्ण थापा (७६९१)ले लिएका थिए भने खानपिनको बन्दोवस्त कुमार गुरुङ (८३११) र वीरेन गुरुङले गरेका थिए । दिउँसो भरिको कार्यक्रम मैदानमा भएको थियो भने बेलुकादेखि स्कुल सभा हलमा सञ्चालन भयो । संस्थाका अध्यक्ष मे.रि. टिकेन्द्र दल देवान जेपीले आयोजक कमिटीलाई धन्यवाद दिए । गोर्खाहरुका लागि लिखित मौखिक प्रमाण सबै पेश भैसकेको छ र पेन्सन मुद्दाका लागि पनि त्यही अवस्था हो । अब हामी प्रतिफलको प्रतिक्षामा मात्र छौं, देवानको भनाई थियो । कार्यकरमको अन्त्यमा निरमाया रोधीं घरका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

• News Archive

bookmark ?php if(function_exists(!-- #main-content --